
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-३ का उम्मेदवारहरूले तामझामका साथ मनोनयन दर्ता गरे ।२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा मुख्यतः एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र उज्यालो नेपाल पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।एमालेका रामेश्वर फुँयाल, उज्यालो नेपालका कुलमान घिसिङ र रास्वपाका राजुनाथ पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।




























