
सर्वोच्च आदालतले नागरिकता पुन:प्राप्ति गरेको भन्दै सांसद् पद नै खारेजी गरिदिएका रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । उनी आज पुन: नागरिकता लिन सिडिओ कार्यालय काठमाडौं पुगेका हुन् । लामिछानेको शुक्रबार सर्वोच्चले पुन: नेपाली नागरिकता नलिएको भन्दै उनको गृहमन्त्रीलगायत सांसद् पद नै खारेज गरेको थियो ।Source:Sourya Dainik




























