काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहँदा नेपालका लागि अमेरिकी राजदूत र्याण्ड डब्लु. बेरी बालुवाटार प्रवेश गरेका छन् ।
चुनावी सिट बाँडफाँडबारे सहमति जुटाउन गठबन्धन बैठक बसिरहेको बेला अमेरिकी राजदूत बालुवाटार प्रवेश गरेका हुन् ।
© 2025: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal