काठमाडौं । सचेत नेपाली पाटीबाट काठमाडौंको मेयरमा डिल्लीराम राजभण्डारी र उपमेयरमा संगिता आचार्य उम्मेदवार रहेका छन् ।आसन्न बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागि निकै चासोका साथ हेरिएको काठमाडौं महानगरमा निकै उत्साहका साथ चुनावी प्रचारप्रचारमा होमिएका छन् ।सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह 'जेब्रा' हो । तस्बिर: रोशन घर्ती मगर