
ओखलढुंगा। ओखलढुंगाको मानेभञ्जाङ गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वाले विजय हासिल गरेका छन् ।ज्ञानेन्द्र रुम्दालीले प्रतिद्वन्द्वी नेकपा एमालेका रुपलाल तामाङलाई १२०६ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्भ ।विजयी रुम्दालीले पाँच हजार २१ मत ल्याएर विजय भएका छन् ।




























