
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बिहान ८ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् ।बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि प्रहरीले ७ हजार ९१२ जना सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।यस्तै, बाढीमा परी घाइते भएका ६ हजार ५४१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतको काम जारी रहेको छ ।



























