काठमाडौं।नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मासँग नैतिकताको अपेक्षा राख्न नहुने बताएका छन्।आजको प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माण प्रक्रियामा भएको अनैतिक कार्यबारे अर्थमन्त्रीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै शर्माको आलोचना गरेका हुन्।