
काठमाडौं - हिजो राष्ट्रिय सभागृहमा स्वतन्त्र राजनीतिक शक्ति नेपालले आफ्नो चुनाव चिन्ह सार्वजनिक गरेका छ।संयोजक रमेश खरेलले 'आमा' चुनाव चिन्ह सार्वजनिक गर्दै यदि यो देशको माया छ भने एउटै चुनाव चिन्हमा समाहित हुन समेत आग्रह गरेका छन् ।यस्तै पुण्य प्रसाईले पनि सबैजना मिलेर जानुपर्ने बताए । आफुहरुले २१ लाख २२ हजार ३२४ मत ल्याएर संसदको दोस्रो ठूलो दल बन्ने ठोकुवा गरे ।




























