
काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीले आफ्नाे हल्दि समयकाे तस्बिर सार्वजनिक गरेकि छिन् । हल्दि फन भन्दै आफ्नाे फेसबुक मार्फत तस्बिरहरू सार्वजनिक गरेकी हुन् ।अभिनेत्री वर्षा शिवाकाेटीले सिमित आफन्त बिचमा निकै गाेप्य तरिकाले विवाह सम्पन्न गरेकि हुन् ।
बर्षा केहि समय अगाडी मात्र अमेरिका पुगेर आएकी थिइन् । सोहि समयमा बर्षाको विहे टुंगो लागेको बताईन्छ। अमेरिका निवासी आशिष गेलालसंग उनले विवाह गरेकी हुन्।रेसु भिल्लामा आयोजना गरिएको विवाह समरोहमा आफन्त बाहेको उपस्थिति नगन्य मात्रमा रहेको बुझिएको छ। परिवारका व्यक्तिहरुको मात्र उपस्थिति रहेको बर्षको बिहेमा पुगेकाले जानाकारी दिएका छन्। चलचित्र क्षेत्रका कसैको पनि उपस्थिति थिएन।





























