
काठमाडौं।नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू हुँदैछ।११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पहिलो बैठक शुक्रबार बस्न लागेको हो।
बैठक बबरमहलस्थित कार्की ब्यांक्टमा दिउँसो बस्दैछ। अहिले केन्द्रीय सदस्यहरू जम्मा भएका छन्।




© 2026: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal