
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै पटक तीन जनामा अङ्ग प्रत्यारोपण गरिएको छ।केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालमा पहिलो पटक एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई वटा मिर%




























