काठमाडौं । सांसद गंगा चौधरी ‘सत्गौवा’ ले स्वार्थ पुरा नभएपछि पल शाह काण्ड भएको बताएकी छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले सबेलाई अपनत्व हुने गरेर कानुन संशोधन गर्नुपर्ने बताइन् ।
© 2024: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal