इतिहास तथा संस्कृतिविद् प्रा डा जगमान गुरुङ्गले अब राजतन्त्र आउनबाट कसैले रोक्न नसक्ने बताएका हुन् । राजधानीमा भएको एक कार्यक्रममा उनले इतिहास सम्बन्धी केही आश्चर्यजनक तथ्य समेत उजागर गरेका छन् । द्रव्य शाह एक मेहनती तर केही बुद्धु थिए । गोर्खाको राज बनेपछि उनले नेपाल एकीकरणको अभियान शुरु गर्न चाहेको थिए । तर उनलाई गोरखनाथले प्रत्यक्ष दर्शन दिएर अहिले तिमीले गोर्खाको राजा बनेर राज्य सम्हाल्न आदेश दिएका थिए भनेका छन् ।
इतिहासकार योगी नरहरि नाथलाई जगमानले गोरखनाथको हंस अर्थात् अवतार मान्दै भने, राजा ज्ञानेन्द्रले एउटा पूजा गर्न बाँकी छ । त्यो पूजामा त्यति धेरै खर्च पनि लाग्दैन । त्यही ५० लाख जति लाग्छ । सो पूजा गरिसकेपछि मात्र ज्ञानेन्द्र राजा बन्ने जोग आउँछ । इतिहासबारे आश्चर्य जनक तथ्यहरुका लागि यो भिडियो हेर्नुहोस् ।